संस्कृत-शब्दकोशः

मुखाग्नि मुखानिल

मुखाग्र

मुखाग्र (विशेषण)


अर्थ−
१. इच्छा हुनासाथ भन्न सकिने,
२. किताब नहेरेर किताबको लेख भन्न सक्ने ।


मुखाग्रम् (नपुंसकलिङ्ग)


अर्थ−
१. ओठ,
२. कुनै वस्तुको अगाडिको भाग ।



Correction: