मुख्यः (पुंलिङ्ग)
अर्थ− नेता/बाटो देखाउने व्यक्ति ।
मुख्य (विशेषण)
अर्थ− १. मुखसम्बन्धी,२. प्रधान/सबैभन्दा ठुलो वा विशेष किसिमको,३. आफ्नो वर्ग, समूह, विभाग आदिमध्ये सबैभन्दा आफ्नो ठुलो वा महत्त्व पाएको ।