मुग्धा (स्त्रीलिङ्ग)
अर्थ− साहित्यमा स्वकीया नायिकाका तीन भेदमध्ये एक, जसमा युवती भएपनि काम वासनाको चेष्टा प्रकट भएको हुँदैन ।