मुद्गरमुद्रा (स्त्रीलिङ्ग)
अर्थ− दाहिने हातको मुठी बाँधेर दाहिने कुहिना बायाँ हत्केलामा राख्दा हुन जाने हस्त क्रियाको मुद्राविशेष ।