संस्कृत-शब्दकोशः

मुद्रक; मुद्रणयन्त्र

मुद्रण

मुद्रणम् (नपुंसकलिङ्ग)


अर्थ−
१. छपाइ/ छाप्ने काम / छाप्ने तरिका, कुनै वस्तुमा अक्षर आदि छाप्नु,
२. ठप्पा आदिको सहायताले कपडा आदिमा बुट्टा छाप्नु,
३. ठीक किसिमसँग काम चलाउन नियम आदि बनाउनु,
४. कुनै वस्तु वा आँखा आदि बन्द गर्नु ।



Correction: