संस्कृत-शब्दकोशः

मुद्राबल मुद्रामार्ग

मुद्राबाहुल्य

मुद्राबाहुल्यम् (नपुंसकलिङ्ग)


अर्थ−
कुनै देशमा कागतको मुद्रा वा नोट (रुपैयाँ) आदिको जरुरतभन्दा बढी प्रचलन हुन जाँदा कृत्रिम रूपले मुद्रा धेरै बढ्न जाने स्थिति, जसले गर्दा मुद्राको मूल्य ज्यादै घट्ने र वस्तुहरूको मूल्य ज्यादै बढ्ने गर्छ ।



Correction: