संस्कृत-शब्दकोशः

मुमूर्षु मुरङ्गिका

मुर

मुरः (पुंलिङ्ग)


प्रयोग− "यियक्षमाणेनाहूतः पार्थेनाथ द्विषन् मुरम्"
उल्लेख− माघ० २-१

अर्थ−
भौमासुरका राज्यका सीमाको सुरक्षा गर्ने चार मुख्य असुरमध्ये एक, जसले किनारामा छुरा लगाएको मौरपाश नामको ६ हजार पाशले भौमासुरका राज्यको सीमा घेरेर रक्षा गर्थ्यो,कृष्णले यसका पाशहरू काटेर त्यसका एक हजार छोराहरूलाई र त्यसलाई मार्नुभयो । (महाभारत, सभापर्व, दाक्षिणात्य पाठ)


मुरम् (नपुंसकलिङ्ग)


अर्थ−
१. घेर्नु वा घेरा हाल्नु,
२. कालो जटामसी ।


हेरौँ- मुर् धातु



Correction: