संस्कृत-शब्दकोशः

मुष्टिबन्ध मुष्टिमेया

मुष्टिमुद्रा

मुष्टिमुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
दाहिने हातको मुठी बाँधेर उठाउँदा सम्पूर्ण विघ्नलाई हटाउने हस्तक्रियाको मुष्टिमुद्रा बन्न जान्छ ।

“मुष्टिं दक्षिणहस्तेन विधायोर्ध्वं समुन्नयेत् ।। मुद्रा मुष्ट्यभिधानैषा सर्वविघ्नौघनाशिनी ।।” (मुद्राप्रकाश) ।



Correction: