मुसलमुद्रा (स्त्रीलिङ्ग)
अर्थ− दुवै हातको मुठी बाँधेर बायाँ मुठी माथि दाहिने मुठी राख्दा बन्ने हस्तक्रियाको मुद्रा ।
“मुष्टिं कृत्वा तु हस्ताभ्यां वामस्योपरि दक्षिणम् ।। कुर्यान्मुसलमुद्रेयं सर्वविघ्नौघनाशिनी ।।” (मुद्राप्रकाश) ।