मूत्रदशकम् (नपुंसकलिङ्ग)
अर्थ− दशथरी प्राणीहरूको मूत्र - हात्ती, भेडो, उँट, गाई, बाख्रो, घोडा, राँगो, गधा, लोग्ने मानिस र आइमाई यिनीहरूको पिसाब ।