संस्कृत-शब्दकोशः

मूर्तता मूर्तिकला

मूर्ति

मूर्तिः (स्त्रीलिङ्ग)


निष्पत्ति− मूर्छ्रा (मोहसमुच्छ्राययोः) - "क्तिन्" (३-३-९४)
प्रयोग− "ध्वजाग्रधामा ददृशेऽथ शौरेः सङ्क्रान्तमूर्तिर्मणिमेदिनीषु"
उल्लेख− माघ० ३-२३

अर्थ−
१. शरीर आदिको आकार वा रूप,
२. शरीर,
३. कठिनपन,
४. देवता आदिको रूप झैँ बनाइएको प्रतिमा,
५. चित्र/तस्बिर,
६. सौन्दर्य,
७. ब्रह्म सावर्णिको एक छोरा ।



Correction: