मूर्त्तिः (स्त्रीलिङ्ग)
अर्थ− १. शरीर आदिको आकार वा रूप,२. शरीर,३. कठिनपना,४. देवता आदिको रूप झैँ बनाइएको प्रतिमा,५. चित्र/ तस्बिर,६. सौन्दर्य,७. ब्रह्म सावर्णिका एक छोरा ।