मूलगौरीव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− चैत्रशुक्लतृतीयामा भगवान् शिव र गौरीको विवाह भएको थियो भन्ने मान्यातामाथि विश्वास गरी सो दिन गौरीको विशेष पूजा गरिने व्रत ।