मूलपोती
मूलफलद
मूलप्रकृति
मूलप्रकृतिः (स्त्रीलिङ्ग)
व्युत्पत्ति− मूलश्चासौ प्रकृतिश्च
अर्थ−
१. संसारको बीजरूप आद्यादेवी,
२. सत्त्व, रज, तम गुणको साम्य हुने अवस्था,
३. साङ्ख्य शास्त्रअनुसार प्रधान प्रकृति,
४. संसारको त्यो पहिलो सत्ता, जसको यो संसार परिणाम वा विकास हो ।