संस्कृत-शब्दकोशः

मूलफलद मूलबर्हण

मूलबन्ध

मूलबन्धः (पुंलिङ्ग)


अर्थ−
बायाँ कुर्कुच्चाले गुदद्वारलाई थिचेर कुप्रिएर नाइटोको गाँठो (नाडी)लाई र मेरुदण्डलाई यत्नपूर्वक दबाउँदै दाहिने गोलीगाँठोले लिङ्गलाई थिच्दा बुढ्याइँ नाश गर्ने हठयोगको मूलबन्ध मुद्रा हुन जान्छ ।

“पार्ष्णिना वामपादस्य योनिमाकुञ्चयेत्ततः ।। नाभिग्रन्थिं मेरुदण्डं सम्पीड्य यत्नतः सुधीः ।। मेढ्रं दक्षिणगुल्फे तु दृढबन्धं समाचरेत् ।। जराविनाशिनी मुद्रा मूलबन्धो निगद्यते ।।” (घेरण्डसंहिता) ।



Correction: