मूलशोधनम् (नपुंसकलिङ्ग)
अर्थ− १. दमना,२. हठयोगका चारथरी धौती क्रियामध्ये एक, जसमा हलेदोले वा माझी औँलाले पानीका साथ गुदद्वार सफा गर्नुलाई मूलशोधन भनिन्छ ।