मूलस्थानम् (नपुंसकलिङ्ग)
अर्थ− १. पुर्खाले बसोबास गरेको ठाउँ,२. मुख्य वा खास ठाउँ,३. राजधानी,४. परमात्मा,५. वायु/हावा,६. घर गोठ आदिको जग,७. मुल्तान देश,८. मुहान ।