मृगमुद्रा (स्त्रीलिङ्ग)
अर्थ−
दाहिने हातको औँठो र साहिँली औँलालाई माझी औँलाको टुप्पोमा जोडेर (कान्छी र चोरी औँला सोझो) गराउँदा हुन जाने हस्तक्रियाको मुद्रा, जुन होमको लागि उपयोगी मानिन्छ ।
“मिलितानामिकाङ्गुष्ठं मध्यमाग्रे नियोजयेत् ।। शिष्टाङ्गुल्युच्छ्रिते कुर्यान्मृगमुद्रेयमीरिता ।” (मुद्राप्रकाश) ।