मृगशिराव्रतम् (नपुंसकलिङ्ग)
अर्थ− माटाको मृगशिरालाई विभिन्न नैवेद्यसहित मृगशिरानक्षत्रको पूजा गरिने विधान रहेको एक व्रत जसको अनुष्ठान श्रावणकृष्णप्रतिपदामा गरिन्छ ।