संस्कृत-शब्दकोशः

मृगीपति मृगेक्षण

मृगीमुद्रा

मृगीमुद्रा (स्त्रीलिङ्ग)


अर्थ−
होममा प्रयोग गरिने मुद्रा । दाहिने हातको औँठो र साहिँली औँलालाई माझी औँलाको टुप्पोमा जोडेर (कान्छी र चोरी औँला सोझो) गराउँदा हुन जाने हस्तक्रियाको मुद्रा, जुन होमको लागि उपयोगी मानिन्छ ।

“तिस्रो मुद्रा स्मृता होमे मृगी हंसी च शूकरी ।। मृगी कनिष्ठतर्जन्यौ होममुद्रेयमीरिता ।” (मुद्राप्रकाश) ।



Correction: