मृतभाषा (स्त्रीलिङ्ग)
अर्थ− १. बोल्न छोडिएको वा व्यवहारमा नरहेको भाषा,२. व्याकरण, साहित्यको नियम वा आफ्नो मौलिक शब्दहरू नभएको भाषा ।