संस्कृत-शब्दकोशः

मृताशौच मृति

मृतासन

मृतासनम् (नपुंसकलिङ्ग)


अर्थ−
मरेको मानिस झैँ उत्तानो परी जमिनमा सुत्दा हुने एक आसन जसलाई शवासन पनि भनिन्छ, जसले शरीरको थकाइ र चित्तको चञ्चलता हटाउँछ ।

“उत्तानशववद्भूमौ शयानं तु शवासनम् ।। शवासनं श्रमहरं चित्तविश्रान्तिकारणम् ।।” (घेरण्डसंहिता) ।



Correction: