संस्कृत-शब्दकोशः

मृत्पिण्ड मृत्युकन्या

मृत्यु

मृत्युः (पुंलिङ्ग)


निष्पत्ति− मृङ् (प्राणत्यागे) - "त्युक्" (उ० ३-२१)
प्रयोग− "भयङ्करः प्राणभृतां मृत्योर्भुज इवापरः"
उल्लेख− किरा० ११-१७
विस्तार− "मृत्युर्ना मरणे यमे" - मेदि०

अर्थ−
१. शरीरबाट प्राण निस्केर जानु/मरण,
२. यमराज,
३. ब्रह्मा,
४. विष्णु,
५. एघार रुद्रहरूमध्ये एक,
६. माया,
७. कलि,
८. कामदेव,
९. फलित ज्योतिषमा आठौं स्थान,
१०. साममन्त्रविशेष,
११. बौद्धहरूका देवता पद्मपाणिको एक अनुचर ।



Correction: