मृत्सा
मृद
मृत्स्ना
मृत्स्ना (स्त्रीलिङ्ग)
निष्पत्ति− "स्नः" (५-४-४०)
व्युत्पत्ति− प्रशस्ता मृत्
प्रयोग− "त्वमादिरन्तो जगतोऽस्य मध्यं घटस्य मृत्स्नेव परः परस्मात्"
उल्लेख− भाग० ८-६-१०
अर्थ−
१. माटो,
२. धेरै माटो,
३. भरखरै खनेको माटो,
४. बास्ना आउने माटो,
५. भाँडो बनाउने गिलो माटो ।