मृदुल (विशेषण)
अर्थ− १.ज्यादै कमलो,२.खुब मीठो,३. कृपालु,४. सुकुमार ।
मृदुलम् (नपुंसकलिङ्ग)
अर्थ− १. पानी,२. अञ्जीर,३. अगरुविशेष ।