मेघः (पुंलिङ्ग)
अर्थ− १. बादल,२. पानी भएको बादल,३. मेघराग,४. मोथे,५. राक्षस,६. चौराइ साग ।
मेघम् (नपुंसकलिङ्ग)
अर्थ− अभ्रक/खनिज धातुविशेष ।