मेघविस्फूर्जितम् (नपुंसकलिङ्ग)
अर्थ− १. मेघको गर्जाइ,२. एक वर्णवृत्त, जसका प्रत्येक चरणमा क्रमैले यगण, मगण, नगण, सगण, रगण, रगण तथा एक गुरु हुन्छन् ।