संस्कृत-शब्दकोशः

मेथिका मेथी

मेथिनी

मेथिनी (स्त्रीलिङ्ग)


अर्थ−
बियाँ तेलमा फुराएर तरकारी अचारमा मसलाको लागि हालिने र पातको (तरकारी) साग खाइने झार । यसको टुप्पातिर चौडा हुँदै भेट्नो तिखारिएर आएको एक-डेढ अङ्गुल लामो (डाँठमा) तीन तीन वटा पात हुन्छ । पछाडि केही फर्केको ठुलो पत्र, त्यसमा जुटेर रहेका दुई साना पत्र भएको, सेतो, आधा अङ्गुल जति लामो फूल हुन्छ र तल्लो भागमा हरियो पुष्पासन हुन्छ । सात-आठ अङ्गुल लामो टुप्पातिर तिखारिएर घुमेको चेप्टो कोसो हुन्छ, त्यसभित्र पहेँलो चेप्टो बियाँ रहन्छ । यो हिउँदमा हुने गर्छ ।



Correction: