संस्कृत-शब्दकोशः

मेधाविन् मेधि

मेधावी

मेधावी (पुंलिङ्ग)


अर्थ−
‘(मेधाविन्)’ १. तीव्र स्मरणशक्ति भएको व्यक्ति,
२. पण्डित/ विद्वान्,
३. सुगा,
४. रक्सी,
५. कश्यप ऋषिका एक छोरा,
६. च्यवन ऋषिका एक छोरा ।



Correction: