मेलः (पुंलिङ्ग)
अर्थ− १. भेट गर्ने वा जुट्ने क्रिया/भेटघाट,२. झगडियालाई आपसमा गराइने मिलाप,३. एक साथमा प्रेमपूर्वक रहनु,४. मित्रता / दोस्ती,५. जोड/ दुई कुराको आपसमा जुटान,६. प्रेम,७. ढङ्ग / चाल,८. मेलमिलाप ।