संस्कृत-शब्दकोशः

मेहना मैत्रक

मैत्र

मैत्रः (पुंलिङ्ग)


विस्तार− "वक्त्रजस्त्वनमो विप्रो वर्णज्येष्ठः कठो द्विजः" - त्रिकाण्ड०

अर्थ−
१. सूर्यलोक,
२. सूर्योदयपछिको तेस्रो मुहूर्त,
३. कुलीन ब्राह्मण,
४. प्राचीन वर्णसङ्कर जातिविशेष,
५. वेदको एक शाखाविशेष ।


मैत्र (विशेषण)


अर्थ−
१. मित्रसम्बन्धी वा मित्रको,
२. मित्रद्वारा दिइएको,
३. मित्र नामको देवतासम्बन्धी ।


मैत्रम् (नपुंसकलिङ्ग)


अर्थ−
१. मित्रता / दोस्ती,
२. मलमूत्र त्याग गर्नु,
३. अनुराधा नक्षत्र,
४. गुदद्वार ।



Correction: