मैत्रावरुणिः (पुंलिङ्ग)
अर्थ− १. मित्र र वरुण नामका ऋषिहरूका छोरा अगस्त्य ऋषि,२. वसिष्ठ ऋषि,३. वाल्मीकि ऋषि,४. सोह्र वटा ऋत्विक्−हरूमध्ये पाँचौं ऋत्विक् ।