संस्कृत-शब्दकोशः

मैत्रीबल मैत्रेयक

मैत्रेय

मैत्रेय (विशेषण)


अर्थ−
मित्रसम्बन्धी ।


मैत्रेयः (पुंलिङ्ग)


अर्थ−
१. गौतमबुद्धपछिको अब हुने बुद्ध,
२. पराशरको शिष्य एक ऋषि,
३. सूर्य,
४. प्राचीनकालको एक वर्णसङ्कर जाति ।



Correction: