मैत्रेय (विशेषण)
अर्थ− मित्रसम्बन्धी ।
मैत्रेयः (पुंलिङ्ग)
अर्थ− १. गौतमबुद्धपछिको अब हुने बुद्ध,२. पराशरको शिष्य एक ऋषि,३. सूर्य,४. प्राचीनकालको एक वर्णसङ्कर जाति ।