मैथुनिक (विशेषण)
अर्थ− १. मैथुनमा सम्बन्ध राख्ने,२. स्त्री र पुरुष अथवा दुवैको आपसी व्यवहार या सम्पर्कसँग सम्बन्ध भएको ।