मैरेयकः (पुंलिङ्ग)
अर्थ−
धयेँरो/धञेरो/धयेँरोका फूल, गुड, अन्न र पानीबाट बनाइएकोः रक्सी । ‘मैरेयं धातकीपुष्पं गुडधानाम्बुसंहितम्’ (माधव, अमरकोशको रामाश्रमीटीका) ।
मैरेयकम् (नपुंसकलिङ्ग)