मोक्षणम् (नपुंसकलिङ्ग)
अर्थ− १. बन्धन वा थुनाबाट छुट्नु / छुट्कारा,२. मोक्ष दिनु,३. रगत/आँसु आदिको बगाइ,४. बरबाद गर्ने क्रिया,५. तोकेको ठाउँमा काँड पुग्ने गरी छाइनु ।