मोघकर्मन् (विशेषण)
अर्थ− कुनै फल वा परिणाम नआउने काममा संलग्न ।
मोघकर्मा (विशेषण)
अर्थ− निष्फल कर्ममा लागेको व्यक्ति ।