मोघ (विशेषण)
अर्थ− १. कुनै फल वा लाभ नभएको/असफल,२. जसको हुनाले कुनै फल वा महत्त्व नहुने,३. व्यर्थ वा बेकाम पारिएको,४. त्यागिएको,५. अल्छी ।
मोघः (पुंलिङ्ग)
अर्थ− घेरा / हाता ।