संस्कृत-शब्दकोशः

मोचिनी मोटन

मोटक

मोटकः (पुंलिङ्ग)


निष्पत्ति− मुद (मर्दने) - "घञ्" (३-३-१९) स्वार्थे "कन्"

अर्थ−
गोली ।


मोटकम् (नपुंसकलिङ्ग)


अर्थ−
१. श्राद्धमा सङ्कल्प गर्न प्रयोग गरिने वस्तु । दोब्य्राएर शिखा पारिएको कुश । मोटक बनाउने तरीका - एक बित्ता लामो नरम कुश बटारेर बीचबाट दोब्य्राएर एक टुप्पोलाई दाहिनेतिरबाट घुमाउनु र घुमाउँदा पर्न गएको प्वालमा तलबाट छिराउँदा शिखा पर्न गई मोटक बन्न जान्छ । २. गोली ।



Correction: