संस्कृत-शब्दकोशः

मोहकारी मोहनक

मोहन

मोहनः (पुंलिङ्ग)


निष्पत्ति− मुह (वैचित्ये) + णिच् - "ल्युः" (३-१-१३४)
व्युत्पत्ति− मोहयति इति
विस्तार− "अस्य बाणा मोहनोन्मादौ तथा । सन्तापनः शोषणश्च निश्चेष्टाकरणोऽपि च" - त्रिकाण्ड०

अर्थ−
१. शिव,
२. कामदेवका पाँच बाणहरूमध्ये एक,
३. धतुरो,
४. कृष्ण,
५. एक वर्णवृत्त जसको प्रत्येक चरणमा एक सगण, एक जगण हुन्छ,
६. बाह्र मात्राको एक ताल ।


मोहन (विशेषण)


अर्थ−
१. मोहमा पार्ने/मोह गराउने,
२. मायामा फसाउने ।


मोहनम् (नपुंसकलिङ्ग)


अर्थ−
१. मोहमा पार्ने क्रिया,
२. मोह हुनु,
३. हैरानी,
४. माया / भ्रम,
५. लालच,
६. स्त्री सम्भोग,
७, कोलमा उखु लगाइने ठाउँ,
८. शत्रुमा मोह पैदा गर्ने एक तान्त्रिक प्रयोग,
९. मोहनास्त्र ।



Correction: