मोहरात्रिः (स्त्रीलिङ्ग)
अर्थ− जन्माष्टमी (भाद्र कृष्ण अष्टमी)को रातमा रोहिणी नक्षत्र जुट्दा हुने पर्व । ‘जन्माष्टमी महेशानि !’ ‘मोहरात्रिः प्रकीर्तिता’ (शक्तिसङ्गमतन्त्र) ।