मौक्तिकमाला (स्त्रीलिङ्ग)
अर्थ− एक वर्णवृत्त जसको प्रत्येक चरणमा एघार अक्षर हुन्छन् जसमध्ये पहिलो, चौथो, पाँचौं, दसौँ र एघारौं अक्षर गुरु बाँकी लघु हुन्छन् ।