संस्कृत-शब्दकोशः

मौद्गीन मौनमुद्रा

मौन

मौनम् (नपुंसकलिङ्ग)


निष्पत्ति− "अण्" (५-१-१३१)
व्युत्पत्ति− मुनेः कर्म भावो वा
प्रयोग− "मौनान्मूकः प्रवचनपटुर्वाचको जल्पको वा"
उल्लेख− भर्तृ० १-४७

अर्थ−
१. चुप / नबोलेर बस्नु वा नबोल्नु,
२. मौनव्रत,
३. भाँडो/पात्र,
४. डब्बा/बट्टा,
५. मुजको पेटारी,
६. फागुन महिनाको पहिलो पक्ष ।



Correction: