संस्कृत-शब्दकोशः

मौलि मौलिकता

मौलिक

मौलिक (विशेषण)


अर्थ−
१. मूलसँग सम्बन्ध भएको,
२. मूलबाट भएको,
३. मुख्य/प्रधान/असली,
४. कुनै ग्रन्थ वा विचार, जुन कसैको नकलको आधारमा नभएको तर आफ्नै प्रतिभाबाट बनेको ।



Correction: