म्रक्षणम् (नपुंसकलिङ्ग)
अर्थ− १. शरीरमा बुकुवा वा तेल आदि बास्ना आउने पन्यालो चिज लगाउनु,२. तेल,३. नौनी/मख्खन/माखन ४. आफ्नो दोष छिपाउनु ।