म्लेच्छदेशः (पुंलिङ्ग)
अर्थ−
म्लेच्छहरूको देश / चार वर्ण (ब्राह्मण,क्षत्रिय, वैश्य, शूद्र)को वर्ण व्यवस्था जुन देशमा रहन्न त्यस देशलाई म्लेच्छदेश भन्छन्, त्यो देश आर्यावर्तदेखि अलग छ ।
“चातुर्वर्ण्यव्यवस्थानं यस्मिन्देशे न विद्यते ।। तं म्लेच्छविषयं प्राहुरार्यावर्तमतः परम् ।।” (अमरकोश, रामश्रमीटीका) ।