यक्षिणी (स्त्रीलिङ्ग)
अर्थ− १. यक्षकी स्त्री,२. कुबेरकी पत्नी,३. दुर्गाकी एक अनुचरी,४. मर्त्यलोकवासीहरूसँग सम्बन्ध राख्ने एक अप्सरा ।