यक्षी (स्त्रीलिङ्ग)
अर्थ− १. यक्षकी पत्नी,२. कुबेरकी पत्नी ।
यक्षी (पुंलिङ्ग)
अर्थ− ‘(यक्षिन्)’ यक्षको साधना गर्ने साधक ।