यजमानः (पुंलिङ्ग)
अर्थ− १. ब्राह्मणद्वारा यज्ञ गराउन लगाई आफू यज्ञकर्ता बनेर दक्षिणा दिने व्यक्ति,२. शिवका आठ प्रकारका मूर्तिमध्ये एक,३. घरको सबैभन्दा बुढो मानिस,४. आश्रय दिने व्यक्ति,५. यज्ञमा यजमानबाट गरिएको काम ।